Home

Nepal Physicians

Latest Updates

@NEURO CLINIC 2017-12-17

यहि आउदो पुस ८ गते शनिवार विहान ७ बजे देखि बेलुका समुरो क्लिकपुर, रामानन्द चौकमा नशारोगीहरुका लागि श:सुल्क ओपीडी सेवा सन्चालन हुँदैछ । यी नम्बरहरुमा सम्पर्क गरि सेवा लिन आग्रह गर्दछु! ९८५२८३०११८, ९८०३४९२२३३, ९८१९८२६५५१. धन्यवाद डा. रागेश कर्ण (नशारोग विशेषज्ञ )

यस वेलनेस अस्पतालका मेडिकल डिरेक्टर डाक्टर “यंजन गैरे “ केन्द्रबिन्दु TV मा प्रसारित स्वास्थ्य सम्बन्धी जानकारी बिशेषमा योग तथा प्राकृतिक चिकित्सा पद्धती बारे जानकारी र रोग सम्बन्धीत अंतवार्ता समय मिले सुनुहोला ।

Notice to all our patients With the growing number of patients in our center, we are having difficulty in arranging appointments. We would like to notify that in following situations, patients (both old and new) need not take appointments and can come to us directly (but first make sure if our doctors are available or not): 1. Pregnant cases 2. If your treating doctors have referred to us 3. If you have seen our endocrinologists within the last 28 days 4. If you do our diabetes packages B or C 5. If there is medical emergency 6. Elderly patients (age > 80 years) or infants We would like to notify you that we also have facility fress other situations. Kindly contact our reception contact number 015521969 for further information.

@CCRC HEALTH CLUB 2017-11-19

Safety isn t expensive, its pricelirst Aid Training Program (2017).

“सेवा नै धर्म हो” भन्ने मान्यताका साथ यस अस्पतालमा अहोरात्र खटिनुभएका हाम्रा अध्यक्ष श्री लोक बहादुर टन्डन ,विरामी र उनका आफन्त संगै भलाकुसारी गर्दै ।

#सुचना यस हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टीच्युट अफ डेण्टल साइन्स धुम्बराही काठमाण्डौमा #Conversion_Program (Two year s Dental Hygienist to three years Certificate in Dental Science) मा भर्ना भएका बिद्यार्थीहरुकाे कक्षा यहि मिति #मिति_२०७४_कार्तिक_२० देखी सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ, थप जानकारीका लागि कलेज प्रशानमा संग सम्पर्क गर्नुहुन सुचित गरिन्छ । नोट : Three years Certificate in Dental Science का बिद्यार्थीहरुकाे कक्षा #मिति_२०७४_कार्तिक_१२ बाट नै हुनेछ । कलेज प्रशासन.

विभिन्न कारणले दुख्ने गर्छ टाउको । मानिसहरु जब तनावमा आउँछन्, कुनै समस्या आइपर्छ वा निन्द्रा पुग्दैन यस्तो बेलामा धेरै टाउको दुखेको महशुस हुन्छ । टाउको दुख्ने समस्या केवल एक जनाको मात्रको नभएर संसारभरका मानिसमा छ । टाउको दुखेपछि कुनै काम गर्न मन नलाग्ने, वास्तविक अर्थमा काम गर्न अत्यन्त गाह्रो हुने बाधक पीडाका रूपमा लिइन्छ । धेरै मानिस टाउको दुखेको बुझ्छन् तर त्यसको कारण वा रहस्य जान्न सक्दैनन् । कसरी बच्ने त टाउको दुखाइबाट ? टाउको दुखाईको सुरुवात निन्द्य्रको खलबालबाट सुरु हुन्छ त्यसैले निश्चित समयमा सुत्ने उ उठ्ने गर्नुपर्छ । अनिदो बस्ने, जुन बेला मन लाग्यो त्यही बेला सुत्ने, अबेला सम्म बस्ने र ढिलो उठ्ने गर्नाले पनि धेरैलाई टाउको दुखिरहेको हुन्छ वा अरु कारण ९जस्तै माइग्रेनको टाउको दुखाइ० बढाइरहेको हुन्छ । त्यसैले सकेसम्म निन्द्रा नफालौ, सधैं एकै समयमा सुत्ने र उठ्ने बानी गरौ । चियाकफी, जाडरक्सी, चुरोट कम गर्ने चियाकफी, जाडरक्सी, चुरोट आदीको अत्यधिक सेवनले माइग्रेन जस्ता टाउको दुखाइहरुलाई बढाउछ। त्यसैले त्यस्ता कुरा सकेसम्म कम गरेको नै बेस हुन्छ। नियमित रुपमा व्यायाम गर्नुहोस् हफ्ताको ४–५ दिन करीब २०–३० मिनेट छिटो–छिटो हिंड्नु स्वास्थ्यकर पानी प्रसस्त पिउने

बागेश्वरी अस्पताल, सतुंगल, काठमाडौँ का orthopaedic surgeon,Medical Director तथा संचालक सदस्य डा. दिपक दत्त तथा pharmacy र x- ray संचालक श्री संजय दत्त को बुवा को आज भएको असमायिक निधन प्रति बागेश्वरी अस्पताल परिवार दुख व्यक्त गर्दै शोक सन्तप्त परिवार लाई यस दुखद घडीमा धैर्य धारण गर्न ईश्वरले शक्ति प्रदान गरुन भन्ने कामना गर्दछ।